सखुवारा । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ का कृषकहरुले सिंचाइ मोटर सञ्चालन गरे वापत बिजुलीको बिल तिरिरहनु भएको छ ? छ भने अब विद्युत महशुल भुक्तानी गर्नुपर्दैन । पथरी शनिश्चरे वडा नं ८ ले सिंचाई मोटरको बिजुलीको बिलमा अनुदान दिने भएको छ । वडा भित्र रहेको सिंचाइ पैनी नलाग्ने प्रकृतिको जग्गामा नजिकका खोलाबाट प...






