कृषक सामाग्री वितरण

हसन्दह(पथरी) । भोटेघुम्ती कृषि सहकारी संस्था लि.पथरी शनिश्चरे ५ ले कृषकहरुलाई ५०% अनुदानमा कृषक सामग्री वितरण गरेको छ । कार्यक्रममा कृषि सामाग्रीहरु पानी तान्ने मोटर ८ वटा, स्प्रे ट्याङ्की ३५ वटा, मकै रोप्ने मेसिन ६ वटा र मकै गोड्ने मेसिन २ वटा प्रदान गरिएको थियो । बिहिबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना...