कृषि उपकरण हस्तान्तरण

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले भागीरथ माविलाई कृषि उपकरण वितरण गरेको छ । आज विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी हाते ट्याक्टर लगायतका कृषि उपकरणहरु हस्तान्तरण गरेको हो । र्‍यापर १ थान, वाइडर १ थान, एजस्टेवल बेड फर्मर १ थान, केज व्ल १ थान, डिप टिलिङ ब्लेड पुडिङ १ थान, स्टयान्डर व्लेड सेट १ थान लगायतक...