बिराटनगर । प्रदेश प्रमुख माननीय परशुराम खापुङले नेपाल पत्रककार महासंघ, मोरङद्वारा आयोजित कोशराज रेग्मी राष्ट्रिय पुरस्कार –२०८० वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरेका छन् । झा नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा राष्ट्रिय समाचार समिति (रासस)का सञ्चालक समिति अध्यक्ष हुन। श्री पिताम्बर–खिलेश्वरी स्मृति प्रति...






