क्षयरोगीलाई निःशुल्क खाद्य सामाग्री वितरण

पथरी । मोरङको पथरीशनिश्चरे नगरका क्षयरोगीहरुलाई नेपाल मेडिकल ट्रष्ट (बी.एन.एम.टी)ले बिहिवार निःशुल्क खाद्य समाग्री वितरण गरेको छ । स्वास्थ्य सम्वन्धी कार्यक्रमपछि नगरमा रहेका १४ जना क्षयरोगीलाई २५ किलो चमाल, दाल, तेल, चना, पिठो र सोयविनको सेट वितरण गरिएको हो । खाद्यान्न ६ महिनासम्म निरन्तर वितरण गरिने बीएनएमटीका कार...