पाँचथर। चलचित्र बिषयलाई पाठ्यपुस्तकमा समेट्न याक्थुङ मुन्चइत चोक सयङ्ले अनुरोध पत्र बुझाएको छ । सोमबार लिम्बु भाषा उच्च शिक्षा बोर्डलाई र मंगलबार लिम्बु भाषाको पाठ्यक्रम निर्माण समिती ति पाँचथरलाई बुझाएको हो । लिम्बू भाषा उच्च शिक्षा बोर्डका अध्यक्ष मलिसा याक्थुङ्बा र लिम्बू भाषाको पाठ्यक्रम निर्माण समिति पाँचथरका स...






