चाईनिज पेस्तोल सहित १ जना पक्राउ

सुनसरी । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका-२ अकाहा बजार बाट चाईनिज पेस्तोल सहित ३८ बर्षीय शमसेर आलमलाई प्रहरीले पक्राउ गरेको छ । पुस ८ गते राति ९ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राम प्रसाद तिमल्सिना सहित खटिएको प्रहरी टोलीले खुर्सित आलमको घर खानतलासी गर्ने क्रममा आलमलाई पक्राउ गरेको हो । घ...