‘जमर्को’ साप्ताहिक पत्रिकाको उदाहरणीय कार्यक्रम

उर्लाबारी । जमर्को साप्ताहिक पथरी शनिश्चरे मोरङले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ । नमुना बालगृह उर्लावारीका ६८ जना बालबालिकाहरूलाई बिहानको खाना खुवाएर वार्षिकोत्सव मनाएको हो। खाना खर्चको रुपमा नगद १५ हजार रुपैयाँ सहयोग गरेको हो । पत्रिकाका अध्यक्ष तथा प्रकाशक मोहन भट्टराईले संस्थाकी संरक्षक मिना बराललाई सहयोग ...