झापा । इलाका प्रहरी कार्यालय दमक, झापाले जुवा तास खेल्ने १८ जनाको समूहलाई पक्राउ गरेको छ । कात्तिक २२ गते झापा शिवसताक्षी नगरपालिका-११ नहर चौक स्थित चन्द्रमणी रिमालको घरमा जुवा तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । शिवसताक्षी -५का का बर्षीय मुकेश राउत, गौरिगंज गाउँपालिका-१ का ४७ वर्षिय हरी राजवंशी , शिवसताक्षी ...






