पथरी । मुन्धुमी चुम्लुङ सांस्कृतिक विभाग पथरी शनिश्चरे-३ ले दुई पालाम गीत `सिकिम्बा तरेबा…´ र `याराकले मुधाक…´ सार्वजनिक गरेको छ । बिहीबार मिलन लिम्बू तथा दिलिप माखिम लाओती याक्थुङद्वारा प्रस्तुत दुईवटा पालाम गीत सिकिम्बा तरेबा…´ र `याराकले मुधाक…´ सार्वजनिक गरिएको छ । गत माघमा सम्पन्न चुम्लुङ्द्वारा आयोजित अन्...






