दुर्घटनाबाट ४ जनाको मृत्यु

विराटनगर । झापा, सुनसरी र उदयपुर जिल्लाहरुको छुट्टा छुट्टै स्थानमा मंसिर २२ गते सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । झापा कन्काई नगरपालिका-८ लक्ष्मिपुर स्थित पूर्व पश्चिम लोकमार्गमा ना. ४ च ४०८४ नम्बरको छोटा हात्ती गाडीले बाटो काट्दै गर्दै गरेका स्थानीय ६५ बर्षीय गर्बसिंह राईलाई ठक्कर दिइ मृत्यु भएको थियो । ...

दुर्घटनाबाट ४ जनाको मृत्यु

बिराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ मा को. १ ख ७८३५ नम्बरको बसले प्रदेश १-०१-००२ ह ११४८ नम्बरको सिटी सफारी ठक्कर दिएको छ । ठक्करबाट घाईते भएकी सफारीमा सवार पथरी शनिश्चरे-२ बस्ने ८० बर्षीया हस्तमाया गुरुंङको ट्रमा सेन्टर अस्पताल मंगलवारेमा उपचारको क्रममा मृत्यु भएको हो । सुन्दर हरैचा नगरपालिका-८ मा प्रदेश १-०१-०...