नगर खेलकुद महोत्सव:  सुनौलो कल्याण सेमिफाइनलमा प्रवेश

पथरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत भएको पुरुषतर्फको फुटबल प्रतियोगितामा  सुनौलो कल्याण एफस विजयी भएको छ। आइतबार जातेमोडमा भएको नगरस्तरीय  स्पर्धामा सडन डेथमा विजयी वन्दै सुनौलो क्वाटरफाइनलमा प्रवेश गरेको छ । महोत्सवको दोश्रो खेलमा बिशाल युथ क्लवलाई सडन डेथमा पराजित गरेको हो । निर्धारित खेल २–२ ग...

नगर खेलकुद महोत्सव: क्रिकेट प्रतियोगितामा भुल्के विजयी

पथरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सवअन्तर्गत भएको  क्रिकेट प्रतियोगिताको दोस्रो  खेलमा टिम भुल्के विजयी भएको छ। डाँस मोरङीलाई ६ विकेटले पराजित गर्दै भुल्केले शानदार जित दर्ता गर्‍यो। जिरिखिम्तीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डास मोरङले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३३ रन बनायो। डाँसका आदर्श का...

नगर खेलकुद महोत्सव: सेल्फी जित, बक्राहाको हार

पथरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सवअन्तर्गत भएको  क्रिकेट प्रतियोगितामा सेल्फी क्रिकेट टिमले बक्राहा टिमलाई ४६ रनले पराजित गरेको छ । जिरिखिम्तीमा भएको उद्घाटन खेलमा पहिले ब्याटिङ गरेको टिम सेल्फीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रनको विशाल योगफल खडा गर्‍यो। योगेश श्रेष्ठले ५९ रनको उत्कृष्ट इनिङ्स खेले भन...

दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव: नाजारिन एफ.सी. विजयी

पथरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव–२०८२ अन्तर्गत भएको पुरुषतर्फको फुटबल प्रतियोगितामा नाजारिन एफ.सी. विजयी भएको छ । आज पथरी रंगशालामा भएको पहिलो खेलमा नाजारिनले न्यू स्टार एफ.सी.लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुबै टिमले गोल गर्न सकेन । खेलको म्यान अफ द म्याच नाजिरिन एफ....