धनकुटा महोत्सवको तयारी पूरा

धनकुटा । प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषी प्रदर्शनी, एभोकाडो एवम् ५ औं धनकुटा महोत्सवको तयारी पूरा भएको छ । महोत्सव आयोजक धनकुटा उद्योग वाणिज्य संघले आज धनकुटामा पत्रकार सम्मेलन गरि महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो । धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवमा थप २ वटा स्टल थपिए...