पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ५ का आर्थिक विपन्न १५ वर्षीय दीपक रिसिदेवको उपचारका लागि नगरपालिकाको सहयोगमा अपाङ्ग बाल अस्पताल बनेपा लगिएको छ । १ वर्षदेखि राखिएको स्टिल फुकाल्न र सुनिएको खुट्टाको थप उपचारका लागि रिसिदेवलाई बनेपा लगिएको हो । पथरी शनिश्चरे नगरपालिकाले बनेपासम्म पुर्याउन एम्बुलेन्स सेवा उपलब्ध गराउ...






