नगरस्तरीय खुल्ला कविता प्रतियोगितामा को-को छनोट भए? 

पथरी। मोरङको पथरी शनिश्चरेमा हुने नगरस्तरीय खुल्ला कविता प्रतियोगिता -२०८१ को पहिलो एडिसन सम्पन्न भएको छ। शनिबार पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा कला साहित्य प्रवर्द्धन समितिको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो। कला साहित्य प्रवर्द्धन समितिका संयोजक लक्ष्मीप्रसाद फुयालले प्रतियोगिताको पहिलो चरणाबाट १० जना प्रत...