पथरी । मोरङको पथरीशनिश्चरे वडा नं २ को आयोजनामा नगरस्तरीय नकआउट खेलकुद सप्ताह सुरु भएको छ । शनिबार नगर प्रमुख मोहनप्रसाद तुम्वापो, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेदप्रसाद गौतम र उपप्रमुख देवी माया काफ्ले लगायतका जनप्रतिनिधिहरूको उपस्थितिमा नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन गरिएको हो । नगरप्रमुख तुम्वापो...






