पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका उपप्रमुख देवीमाया काफ्लेको जनतासँग उपमेयर कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण गरेकी छिन् । आइतबार अत्याधिक जाडो बढेसँगै उप–प्रमुख काफ्लेले नगरका अति विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेकी हुन् । पथरी शनिश्चरे–६ र ८ का विपन्न १६ घर परिवारलाई न्यानो ब्लाङकेट र २२ जना साना नानीहर...






