पथरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सब–२०८२ अन्तर्गत नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगितामा प्रभात सामुदायिक एफ.सी. विजयी भएको छ । बुधबार भएको खेलमा प्रभातले उपाधि दावेदार टिम सिरिजंगा एफ.सी.लाई टाइब्रेकरमा पराजित गर्यो । पहिलो हाफको १३ औं मिनेटमा प्रभातका अर्सित कार्कीले सिरिजंगाको गोलरक्षकको गल्तीको फाइदा...






