नगर खेलकुद महोत्सव: पुरुष फुटबलको उपाधि सिरिजङ्गाद्वारा रक्षा

पथरी ।`पथरी शनिश्चरे नगर खेलकुद महोत्सब´ अन्तर्गत फुटबल प्रतियोगिताको उपाधि सिरिजंगा एफ.सी.ले चुमेको छ । सोमबार भएको फाइनल खेल स्पर्धी नाजारिन युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । पहिलो हापको २ मिनेटमै हेडमार्फत गोल संयोग थापाले गरे । सोही गोल जितेको लागि पर्याप्त रहन गयो । सुरुवातदेखि नै ...