नव गठित समितिलाई अभिमुखीकरण कार्यक्रम

पथरी । मोरङ जिल्लाको पथरी शनिश्चरे वडा नं. ७ मा उपभोक्ता समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज वडा कार्यालयमा वडा नं. ७ को आयोजनामा सो अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । आर्थिक वर्ष २०८१/ ०८२ मा उपभोक्ता समिति मार्फत् संचालन हुने योजनाहरुको कामलाई प्रभावकारी बनाउन नव गठित उपभोक्...