नापी कार्यालय उर्लाबारीमा राख्न पथरी शनिश्चरे नगरपालिका सहमत

पथरी । नापी कार्यालय उर्लाबारीमा राख्न पथरी शनिश्चरे नगरपालिकाले सहमति जनाएको छ । मंगलवार पथरी शनिश्चरे नगरपालिकाको कार्यपालिका बैठकले सो सहित विभिन्न निर्णयहरु पारित गरेको छ । नगर प्रमुख मोहन तुम्बापोको अध्यक्षतामा बसेको बैठकले विपन्न नागरिक आवास योजना सम्वन्धी कार्यविधि २०८० संसोधन, मालपोत कार्यालय र नापी कार्यालय...