निर्णयहरु कार्यान्वयन नभएमा जरिवाना गरिने

पथरी । नगरको पथरी बजारलाई लक्षित गरेर गरिएको विभिन्न निर्णयहरु कार्यान्वयन गर्न गराउन अनुरोध गरेका छन् । पथरीशनिश्चरे वडा नं. १ का जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय/ट्राफिक प्रहरीका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, बजार व्यवस्थापन समितिका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र सरोकारवाला व्यक्तिहर...