पथरी । कान्छाराम कन्ट्रक्सनले सम्झौताअनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले शनिबार मोरङको पथरीशनिश्चरे हुँदै दक्षिण जाने मनमोहन गान्धी सडक पुन: बन्द गरेका छन् । ठेकेदारले सहमति अनुसार काम नगरेको भन्दै मोरङ पथरीशनिश्चरे नगर ९ स्थित महेन्द्र चोकमा उपभोक्ताहरुले सडकमा होप पाइप, ढुङ्गाहरु र बाँसले बारेर सडक अवरोध गरेका ...






