पथरी । मोरङको पथरी शनिश्चरेमा आखा तथा कानको उपचार आइतबारदेखि सुरु भएको छ । पथरी नगर अस्पतालमा आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरिएपछि उपचार सुरु भएको हो । पथरी शनिश्चरे नगरपालिका तथा विराटनगर आँखा अस्पतालको साझेदारी कार्यक्रम अन्तर्गत पथरी नगर अस्पतालमा आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरिएको हो । कार्यक्रम...






