पथरी । डिटेल एजुकेशन कन्सल्टेन्सीले आफ्नो तेस्रो शाखा पथरीमा खोलिएको छ । शनिबार आयोजित विशेष समारोहमा सो शाखाको उद्घाटन गरिएको हो । प्रदेशसभा सदस्य मान बहादुर लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कन्सल्टेन्सीका सीईओ योगेन्द्र चौहान, वडा नं १ का अध्यक्ष भीम कुमार राई, पञ्चायत मावि तथा पथरी शनिश्चरे व्यवस्थापन...






