पथरी । समाचार संकलनका क्रममा पत्रकारको हत्या भएको र सञ्चारमाध्यममा आक्रमण गरिएको घटनाको पत्रकारहरुले मोरङ पथरीमा पनि विरोध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङ सम्पर्क कार्यालयको आयोजनामा पत्रकारले प्रदर्शन गरेका हुन् । राजावादीको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण काठमाडौंमा एभिन्युजमा कार्यरत पत्रकार स...






