पथरी । मोरङको पथरी शनिश्चरेस्थित नगर अस्पतालले थाइराईडको जांच सूरु गरेको छ । आज नगर प्रमुख मोहनप्रसाद तुम्वापोले नगर अस्पतालमा आधुनिक ल्याब मेसिनमार्फत संचालन हुने थाइराईड समस्याको जांचको उद्घाटन गरेका हुन । नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, अस्पताल रेखदेख ...






