पथरी बजार क्षेत्रको सडक निर्माणमा वृहत् छलफल

पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको त्रीपक्षीय बैठकले पूर्व–पश्चिम राजमार्ग (एसियन हाईवे) काकरभिट्टा–लौकही सडक खण्ड अन्तर्गत पथरी बजार क्षेत्रको सडक निर्माण सम्वन्धी विषयमा वृहत् छलफल गरेको छ । शनिबार नगरपालिकामा भएको छलफल पश्चात् ५० मिटर सडक विस्तारका क्रममा देखिएका समस्या...