पथरी (मोरङ) । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप—२०८३ मा आयोजक पराजित भएको छ। शनिबार भएको उद्घाटन खेलमा आयोजक पथरी ११ एफसीलाई सडन डेथमा युकेएफसी कर्साङ भारत विजयी बन्यो । खेलको सुरुवातमै पानी पर्यो । खेल अवधिभर दुवै टिमबाट गोल हुन सकेन । ट्राइव्रेकरमा ४ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट ल...






