पथरी । प्रथम पथरी शनिश्चरे अन्तराष्ट्रिय गोल्डकपको फाइनलमा संकटा क्लब काठमाडौं पुग्न सफल भएको छ। आज भएको पहिलो सेमिफाइनल घरेलु टोली आयोजक पथरी ११ लाई पाहुना टोली संकटाले ट्राइबेकरमा पराजित गऱ्यो । ट्राइबेकरमा ३- १को गोल अन्तर भएको थियो । पराजित टिमको तर्फबाट साइमन लिम्बू, निरज परियार, धिरेन क्षेत्रीले गोल गरेनन् भने...






