पाडी करणी गरेको आरोपमा एक युवा पक्राउ

पथरी ।  भैसीको पाडी करणी गरेको आरोपमा झापा शिवसताक्षी ७ का एक ब्यक्तिलाई प्रहरीले पक्राउ परेको छ । आइतबार विहान करिव ११ बजेतिर पथरी शनिश्चरेको जङ्गलमा चरनमा बाधेको भैसीको पाडीलाई नियन्त्रणमा लिइ ती व्यक्तिले करणीको प्रयास गरेका थिए । पशुपालक किसानले बाधेको ठाउमा नदेखेपछि खोजीको क्रममा बाधेको स्थानदेखि केही म...