पालिकास्तरीय खोप समन्वय समितिको कार्यक्रम

पथरी । दादुरा रुबेला खोप अभियान २०८० अभियान संचालन तथा व्यवस्थापन र नियमित खोप सुदृढीकरण तथा पूर्णखोप सुनिश्चितता सम्वन्धि पालिकास्तरीय खोप समन्वय समितिहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जगत बहादुर मगरले कार्यक्रमको उद्देश्य बारे प्रष्टाए । फागुन २९ गतेदेखि...