पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका र स्वास्थ्य कार्यालय मोरङको आयोजनामा क्षयरोगका विरामीहरुलाई उपचार अवधिभर पौष्टिक आहारहरु वितरण कार्यक्रम सम्पन्न भएको छ । विहिबार नगरपालिकाका क्षयरोगका विरामीहरुलाई पौष्टिक आहारहरु वितरण गरिएको हो । नगर उप–प्रमुख देविमाया काफ्ले, नगरका स्वास्थ्य अधिकृत सिअहेव एकराज खत्री र सहयोग...






