प्रतिबद्धताहरू पुरा गर्न यस दिवसले हौसला प्रदान गर्नेछः प्रदेश प्रमुख खापुङ

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । शुभकामना सन्देशमा भन्नुभएको छ-‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ यस वर्ष मनाइँदै गरेको ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभअवसरम...