बालिका हत्या प्रकरण: घटनाको चार घन्टापछि चौधरी पक्राउ

पथरी । मोरङको  पथरी शनिश्चरे ७ लामाटोलमा आफन्तको बसेर अध्ययन गरिरहेकी वर्ष १५ की ज्ञानमति थुलुङ राईको हत्याको आरोपमा धिरेन खाँ चौधरीलाई पक्राउ गरिएको छ । बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकामा बस्ने गरेको  चौधरी बिगत ३ महिना यता ग्रामथान स्थित घरमा नआएको  निजको पारिवारीक श्रोतबाट बुझिएको प्रहरीको भनाइ छ । पूर्वपश...