पथरी । पथरी शनिश्चरे नगरपालिकामा नगरस्तरीय बाली विमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहिवार सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/८३ अन्तर्गत कृषि विकास शाखाको आयोजनामा अभिमुखीकरण सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता आर्थिक विकास समितिका संयोजक तथा वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेतले गरिएको कार्यक्रममा नगर प्रमुख म...






