पथरी । बाल कल्याण माध्यामिक विद्यालय पथरी शनिश्चरे ७ का विद्यार्थी र अभिभावकले बुधबार प्रदर्शन गरेका छन् । उनीहरूले व्यवस्थापन समितिले कहिले पुर्णता पाउछ?, स्कुल प्रशासनले समयलाई कहिले देखि पछ्याउछ?, स्थानीय विषयमा व्यवहारिक ज्ञान् कहिले देखि पाइन्छ?, स्कुलमा राजनीति कहिले देखि बन्द हुन्छ?, दिवा खाजामा प...






