भरुवा बन्दुक सहित लेटाङबाट एक जना पक्राउ

लेटाङ । मोरङको लेटाङ नगरपालिका- २ बाट भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय रुपेश राई रहेका छन् । बिहिवार बेलुका साढे ८ बजे घरमानै अबैध रुपमा भरुवा बन्दुक राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा राई पक्राउ  परेका ...