भारतको सिक्किममा हुने तीन खेलको यु -१९ सिरिजमा कीर्तिपुर एकेडेमीका चार खेलाडी सहभागी

कीर्तिपुर (पथरी)। भारतको सिक्किममा आयोजना हुने तीन खेलको यु-१९ क्रिकेट सिरिजमा कीर्तिपुर एकेडेमी पथरी शनिश्चरेबाट चार महिला खेलाडी सहभागी हुने भएका छन्।सिरिजको पहिलो खेल मंसिर १२ गते हुनेछ। एनिस्का थापा, समीक्षा राई, सुभेच्छा लिम्बु र स्मारिका गौतम मंसिर ११ गते भारत प्रस्थान गरेका हुन्। थापा, राई र लिम्बु एकेडेमीमा अध...