भुमि आयोग मोरङले के के गर्‍यो ?

विराटनगर । सुशीला घिमिरे नेतृत्वको राष्ट्रिय भूमि आयोग मोरङले के के काम सम्पन्न गर्‍यो ? भन्ने चासो राख्नु स्वाभाविक नै हो । सो चासो साम्य पार्न आज आयोगले पत्रकार सम्मेलन गर्दै हालसम्मको प्रगति विवरण सार्बजनिक गरेको छ । आयोगको ठम्याइ छ, मोरङमा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या एक लाखको हार...