उदयपुर । जिल्लाको बेलका नगरपालिका-७ मेैनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो । दुर्घटना हुँदा बोलेरोमा सवार रहेका चालक हतुवागढी...






