पथरी । पथरी शनिश्चरे नगरपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताहरुका लागि ७ दिने मन्टेश्वरी तालिमको आज समापन भएको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा प्रारम्भिक वाल विकास कक्षामा कार्यरत सहजकर्ताहरुको लागि मन्टेश्वरी पद्धतिमा आधारित ७ दिने पुनर्ताजगी तालिमको समापन भएको हो । शिक्षा, युवा तथा खेलकुद शाख...






