काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थप्दै २३ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् । मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । लिङ्देन राप्रपाका अध्यक्षसमेत हुन। माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र...






