मुख्यमन्त्री कार्कीलाई पान्थर जिल्ला प्रवेश नगर्न आग्रह

पथरी । प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मुख्यमन्त्री हिक्मत कार्कीलाई पान्थर जिल्ला प्रवेश नगर्न चेतावनी दिएको छ ।असोज १३ गतेको कार्यक्रम पनि रद्द गर्न मुख्यमन्त्री कार्कीलाई सालिन आग्रह समितिले गरेको छ। समितिले विज्ञप्तिमार्फत भनेको छ, ‘संघर्ष समितिको यो अनुरोधलाई अटेर गरेर जबरजस्ती गरिएमा घोषित आन्द...