येले मेलाको हिसाब सार्वजनिक(हेर्नुस् पुर्ण आयव्यय)

पथरी । मुन्धुमी चुम्लुङ्ले गत माघ १३ गतेदेखि १५ गतेसम्म आयोजित येले मेलाको हरहिसाब सार्वजनिक गरेको छ । शनिबार मेला स्थल पथरी शनिश्चरे ३ सुन्दरी चोकमा आयोजित कार्यक्रममा ३ लाख ६६ हजार बराबरको आय ब्यय सार्वजनिक गरेको हो । माघ १९ गते बसेको बैठकले `धार्मिक तथा सास्कृतिक येले मेला-५०८४´ को पूर्व मन्त्री देब गुरुङ्को प्रम...