पथरी । लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.पथरी शनिश्चरेको आयोजनामा भएको चौंथो अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा चन्द्रकिरातेश्वर माध्यमिक विद्यालयकी छात्रा निवा चेम्जोङ प्रथम भएकी छिन् । संस्थाले आफ्नो स्थापना दिवसको सन्दर्भमा आयोजना गरेको पथरी शनिश्चरे नगरपालिकाभरिका विद्य...






