पथरी । किरात याक्थुङ चुम्लुङ ईजरायलले पथरी शनिश्चरेका लिम्बु भाषा शिक्षण गर्दै आएका २ विद्यालयका विद्यार्थीहरुलाई पाठ्य पुस्तक उपलब्ध गराएको छ । सोमबार पालिकाको वडा नम्बर ७ मा रहेको चन्द्र किरातेश्वर माध्यमिक विद्यालय र वडा नम्बर ४ मा रहेकोे भागीरथ माध्यमिक बिद्यालयलाई पुस्तक उपलब्ध गराएको हो । चन्द्रमा कक्षा १ ...






