वडाध्यक्ष वडास्तरीय फुटबल प्रतियोगिता: आज वडा नं. ९ र १ फाइनलमा भिड्ने

पथरी । जारी प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल आज हुदैछ । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ वडा कार्यालयको आयोजनामा जातेमोडमा हुने स्पर्धा वडा नम्बर १ र ९ बीच हुनेछ।फाइनल खेल दिउँसो ३ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ । आइतबार भएको खेलमा वडा नं. ९ विजयी हुँदै फाइनल प्रवेश गरेको ...

वडाध्यक्ष वडास्तरीय फुटबल प्रतियोगिता: वडा नं. ८ विजयी

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ वडा कार्यालयको आयोजनामा प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं. ८ विजयी भएको छ । मङ्गलबार पथरी रंगशालामा भएको खेलमा वडा नं. ८ ले वडा नं. ७ लाई सडनडेथमा पराजित गरेको हो । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि टाइब्रेकर गराइएको थियो । खेलको म्यान अफ दि म्याच वड...