सखुवारा(पथरी)। `वडा नम्बर ८ को इच्छा, छोराछोरीलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा´ भन्ने कार्यक्रम पथरी शनिश्चरे वडा नम्बर ८ ले ल्याएको छ । कार्यक्रम अन्तर्गत बुद्ध माध्यमिक बिद्यालयमा सोमबारदेखि अभियान थालिएको छ । वडा कार्यालय र बिद्यालयले कक्षा ११ मा पूर्ण नि:शुल्क भर्ना अभियान आरम्भ गरिएको हो । आर्थिक वर्ष २०...






