किराँती चोक(पथरी) । जन्मदिन कसरी मनाइन्छ होला ? केक काटेर, भोजभतेर गरेर वा साथीभाइसँग रमाइलो गरेर? पथरी शनिश्चरेका नवल खनालले भने आफ्नो जन्मदिनलाई फरक र उदाहरणीय बनाउँदै विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेर मनाएका छन् । जन्मदिनलाई सामाजिक तथा शैक्षिक सेवासँग जोड्दै वाल्मीकि मेमोरियल बोर्डिङ सेकेन्डरी स्कुलका सञ्चालक/...






